मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार
आइतबार, १२ मङ्सिर २०७८, १२ : २७
लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो ।

बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले उनलाई त्यहाँबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख (डिआईजीं) उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । दुर्व्यवहार गरेको सेवाग्राहीको नाम खुलेको छैन ।
सर्वोच्च अदालतमा उनका धेरै मुद्दा रहेको र लामो समयदेखि सुनुवाई रोकिएको भन्दै ती महिलाले नेपाल बार एशोसिएशनको कार्यालयमा गएर पीडा पोखेकी थिइन् । तर, प्रहरीले उनलाई गलहत्याएर हटाएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण