पाँच प्रतिशतले बढ्यो नेप्से, ४० मिनेटलाई कारोबार बन्द
मङ्गलबार, २८ मङ्सिर २०७८, १३ : १०
हिजोसम्मको उच्च गिरावटलाई अन्त्य गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज एकै दिन पाँच प्रतिशतले बढेको छ । कारोबार सुरु भएको दुई घन्टा नपुग्दै परिसूचक पाँच प्रतिशतले बढेको हो । उक्त बृद्धिसँगै नेप्सेको कारोबार ४० मिनेटलाई रोकिएको छ । आज कारोबार खुलेको डेढ घण्टामै नेप्से परिसूचक ११४ अंकले बढेको छ ।
नेप्से परिसूचक पाँच प्रतिशतले बढ्दा वा घट्दा केही समयलाई कारोबार बन्द हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण