फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् ।
‘स्पाइडर म्यानः नो वे होम’
स्पाइडरम्यानले नेपालमा उच्च ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ । क्यूएफएक्सले मुलुकभर गरेर यसलाई ५७ सोज दिएको छ । विश्वचर्चित पात्र र ब्रान्ड भएकाले पनि स्पाइडरम्यान ओपनिङ राम्रो हुने अपेक्षा छ । टिम हल्यान्ड, बेनेडिक्ट कम्बरब्याच,जेन्डिया, जेकब ब्यटलोन अभिनित फिल्मले विश्वभर नै चर्चा कमाइरहेको छ ।
‘पुष्पा’
हिन्दी डब गरिएको दक्षिण भारतीय फिल्म हो । अल्लु अर्जुन र रश्मिकाको मुख्य भूमिका रहेको फिल्म समीक्षा राम्रो आएकाले नेपालमा यो राम्रो हुने अपेक्षा गरिएको छ । क्यूएफएक्स चेनले फिल्मलाई ३४ शो उपलब्ध गराएको छ ।\
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न