नेप्से फेरि ६९ अंकले ओर्लियो, राताम्मे बजारमा साढे पाँच अर्बको कारोबार
सोमबार, १२ पुस २०७८, १६ : ०३
केही दिनयताको सुधारोन्मुख सेयर बजार पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा आज सोमबार एकैदिनमा करिब ७० अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २५ सय २१.६५ विन्दुमा ओर्लिएको छ ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १०.८५ अंकले घट्दै ४७१.८९ विन्दुमा झरेको छ । आज सबै उप सूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । झण्डै ७० अंकले घटेको बजारमा आज पाँच अर्ब ६० करोड ७४ लाखको कारोबार भएको छ । गत आइतबार ७१ अंक माथिले बढेको बजारमा ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण