गर्मी छल्न स्वीमिङ पुल खचाखच (फोटोफिचर)
आइतबार, ११ असार २०७४, १३ : ५८
काठमाडौँ – गर्मी महिना शुरु भए यता राजधानीका पौडी पोखरीमा पौडी खेल्न युवा देखि बच्चाहरुका भिड लाग्ने गरको छ । विशेष गरेर छुट्टीको दिन राजधानीका स्वीमिङ पुलहरुमा बाक्लो भिड देख्न सकिन्छ ।
बच्चा तथा युवाहरुलाई लक्ष्य गरेर राजधानीमा दुईवटा ठूला वाटरपार्क पनि सञ्चालनमा रहेका छन् ।
हेरौँ केही तस्विरहरु :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण