फिल्म ‘म’ आगामी जेठमा रिलिज हुने
आइतबार, १५ फागुन २०७८, १६ : ३१
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ नयाँ बर्षको जेठका लागि रिलिज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग फिल्म जेठमा रिलिज गर्ने सम्झौता गरेका छन् । सुर्वण थापाको निर्देशन रहेको फिल्म निर्माता पुरीले लेखेका हुन् ।
फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
बिमला हुमागाईं र पदम पुरी समेत निर्माता रहेको फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन, बनिस शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण