प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा
बुधबार, १८ फागुन २०७८, १७ : ११
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण