पल शाह प्रकरण : नम्रताको चिन्ता, ‘उनी कुन हालतमा होलिन् ?’
शुक्रबार, २० फागुन २०७८, १३ : २६
पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु विस्तारै खुल्न थालेका छन् । अभिनेत्री रेखा, ऋर्चा, प्रियंका कार्कीलगायत थुप्रै अभिनेत्रीले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।
यस्तैमा यस बिषयमा अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै प्रकरणमा पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता ब्यक्त गरेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छन् ‘के उनी ठिक छिन् ? उनी कुन हालतमा होलिन् । उनको परिवारलाई के बितिरहेको होला ?’
उनको पीडितको सुरक्षा समाज र समाजमा रहेको सबैको भएको समेत बताएकी छिन् । उनले यस बिषयमा प्रश्न गरेकी छन् ‘उनको सुरक्षा यो समाज र समाजमा बस्ने नागरिकको हैन र ? ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण