खल्तीबाट भुक्तानी गर्दा सय प्रतिशत क्यास्ब्याक र स्मार्टफोन जित्ने मौका
मङ्गलबार, ०१ चैत २०७८, १७ : २४

खल्ती मार्फत इएमआइ भुक्तानीमा सय प्रतिशत क्यासब्याकको अफर ल्याएको छ । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । यस अफर अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमए डब्लु लिमिटेडको इएमआइ भुक्तानी गर्दा यो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
यो अफर चैत १ देखि चैत ३० सम्म लागू रहन्छ । यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन द सिटी अफ सिल्भिया : प्रेमको खोज
-
राजदूत पण्डित भन्छन् : इजरायलमा अहिले स्थिति गम्भीर छ
-
मार्क्रम नायक बन्दा दक्षिण अफ्रिकालाई वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि
-
हिँड्न अनुरोध गरिरहेका पाइला
-
उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल
-
प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन