पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाओैँ: सभापति देउवा
सोमबार, १४ चैत २०७८, १७ : १०
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।
‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठबन्धन गर्नुहुँदैन भनेर हुन्छ ?’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

