छोरी जन्मिएकोमा खुसीयाली : हेलिकप्टरबाट ल्याइयो घर
छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो, उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए । यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन् ।
हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ । भारतमा कन्याको भ्रूण हत्याको मामिला देखिरहेको छ भने अर्कातिर पुणेको एक परिवारले समाजको सामु एक यस्तो उदाहरण प्रस्तुत गरेको छ, यसको बारेमा जानेर छोरीप्रति जागरुकता बढ्ने छ । यस परिवारको एक सानो प्रयासले छोरीको जन्मको विषयलाई लिएर समाजमा एक मायाको सन्देश दिएको छ । सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको यो भिडियो पुणे जिल्लाको खेन्ड तालुकाको शेलगाउँको भएको बताइएको छ ।
भिडियोमा एक पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ । घरमा छोरीको जन्मबाट परिवार यतीको खुसी भएको छ, की शिशुलाई हेलिकप्टरबाट घर लिएर आएको छ । परिवारले बच्चीलाई पहिलो पटक घर फर्काउने समयलाई सम्झना लायक बनाउनका लागि हेलिकप्टरबाट घर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण