सुर्खेतको लेकबेशी नगरपालिकामा एमालेले टुंग्यायो
मङ्गलबार, ०६ वैशाख २०७९, १९ : २४
नेकपा एमाले सुर्खेतले लेकबेशी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। नगरपालिकाको मेयरका लागि देव रानालाई उम्मेदवार बनाइएको छ भने उपमेयरका लागि विमला खड्लुकको नाम चयन भएको छ । राना एमाले लेकबेशी नगर कमिटीका अध्यक्ष समेत हुन् भने लामो समयदेखि सहकारीका क्षेत्रमा क्रियाशिल छन् । खड्लुक अखिल नेपाल महिला संघ लेकबेशीको अध्यक्ष हुन् ।
नगरका केही वडाहरूमा पनि उम्मेदवार टुंगो लगाइएको छ। वडा नं.–३ को वडा अध्यक्षमा लागि लोक बहादुर रावत, ४ मा कर्ण बहादुर राना, ५ मा चक्र बहादुर शाही र ९ मा राजु पौडेललाई उम्मेदवार बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण