मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादीले लगायो उम्मेदवारको टुंगो

बुधबार, ०७ वैशाख २०७९, १८ : १२
बुधबार, ०७ वैशाख २०७९

नेकपा माओवादी केन्द्रले सुर्खेतको पञ्चपुरी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ।  बुधबार बसेको नगर कमिटीको बैठकले केशव शाहीलाई मेयरको उम्मेदवार बनाएको छ भने विमला सञ्ज्याल (कँडेल)लाई उपमेयरका लागि उम्मेदवार बनाएको हो । 

शाही माओवादी केन्द्र पञ्चपुरी नगर कमिटी अध्यक्ष हुन् । उनी अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहका श्रीमान हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप