सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १९ : १८
सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई ८४२ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ४२ सय ७३ मत ल्याउँदा पाण्डेले ३५ सय ५५ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसले नै जितेको छ। काँग्रेसकी लक्ष्मी पुनमगरले ४३ सय १ मत पाइन् । एमालेकी दुर्गाकुमारी विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण