दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपालमा, दरबारमार्गबाट बिक्री सुरु
काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसाय विस्तार गर्दै आएको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट पनि भित्र्याएको छ । आरपी ग्रुपले दसैंलगायत चाडवाड भित्रिरहेका बेला दामिलनो इटालियाका नयाँ उत्पादन ल्याएको असिष्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले बताइन् ।
‘आरपी ग्रुपले महिला तथा पुरुषका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री भित्र्याएको छ’ उनले भनिन्, ‘विस्तारै नेपालीहरुको घरमा चाडपर्व आइरहेको र ग्राहकले पनि नयाँ नयाँ मोडल खोज्न थालेपछि नयाँ उत्पादन दरबारमार्गस्थित दामिलानो इटालियाको सोरुमा डिस्प्ले गरिएको हो ।’

सोरुममा लेडिजका लागि आवश्यक पर्ने साना तथा ठूला ब्याग, चप्पल, कपडा, बेल्ट तथा पर्स डिस्प्ले गरिएको छ । त्यस्ता सामग्री विभिन्न कलरमा उपलब्ध छन् । कम्पनीको पुरानो स्टक सकिएको तथा ग्राहकले नयाँ नयाँ मोडल खोज्न थालेकाले गोदामबाट निकालेर सामान स्टोरमा डिस्प्ले गरिएको खड्काले बताइन् ।
त्यसैगरी, दामिलानो इटालियाको सोरुममा जेट्सलाई आवश्यक पर्ने जुत्ता तथा चप्पल पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण