रुपन्देही ५ बाट भरत शाहको नाम सिफारिस, समानुपातिकतर्फ ११ जना
मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नम्बर ५ बाट सार्वजनिक लेखा समितिका सभापति भरत शाहको एकल नाम सिफारिस गरेको छ । उनले सो क्षेत्रबाट ३ पटक चुनाव जितेका छन् ।
बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षमा शाहको नाम एकल सिफारिस गरेको हो भने समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ डा.अनिता शाह, कमलप्रसाद भुसाल, खडा नन्द खनाल, देवीप्रसाद जोशी, गोविन्द शर्मा, डोलबहादुर थापा ,वीरेन्द्रनाथ दमासी, यमबहादुर खत्री,देवीप्रसाद ज्ञवाली, योगेन्द्र चौधरी, यमबहादुर खत्री सिफारिस भएका हुन् ।
यस्तै ५ को ‘क’ बाट प्रत्यक्षको लागि विष्णु प्रसाद पोखरेल, देवीप्रसाद कँडेल, लक्ष्मी चौधरीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव चित्रलाल तुलाचनले रातोपाटीलाई बताए । ‘ख बाट यसअघि नै प्रत्यक्षमा फकुरद्धिन खानको नाम एकल सिफारिस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण