बुटवल पाल्पा सडक एकतर्फी रूपमा सुचारु
शुक्रबार, १७ भदौ २०७९, १९ : ५८
बिहीबार दिउँसोदेखि अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी रूपमा सुचारु भएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि लामो समयदेखि रोकिएका सवारी साधनहरू आ आफ्नो गन्तव्यमा लागेका छन् । बुटवल आउने तथा पाल्पा जाने दुवैतर्फका सवारी सधान एकतर्फी रूपमा गन्तव्यमा जान थालेपछि यात्रुहरूलाई राहत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण