लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अफर
बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो|
यस स्किममा घरमै बसेर एसएमएस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी शोरुम गएर शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ । यसमा २ चोटी एसएम स मार्फत डबल छुट पाउन सकिने छ भने जसमा ७ हजारदेखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ ।
म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ | यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको हाल एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण