प्रचण्डले तीन दिन चितवनमै बिताउने
आइतबार, ०९ असोज २०७९, १० : ३०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तीन दिन चितवनमै बिताउने भएका छन् । गत शनिवार बेलुका चितवन गएका प्रचण्ड मंगलबार मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले बताए ।
अब प्रचण्ड तीन आफ्नो चुनाव क्षेत्रका कार्यक्रममा व्यस्त हुने अधिकारीले बताए । ‘हामीले तीन पार्टी प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रीत कार्यक्रम राखेका छौं’ अधिकारीले भने,‘सिएम सबै कार्यक्रम सकेर मंगलबार मात्रै फर्किने कार्यक्रम छ ।’
चुनावको मिति नजिकिन थालेसँगै प्रचण्डको पछिल्लो समय चितवन आउने जाने क्रम बाक्लो हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण