रुपन्देही–५ मा भरत शाहको उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १६ : ४९
रुपन्देही क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भरत शाहले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । शाह सो क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका छन् । उनले विकासलाई नै आफूले प्राथमिकता दिएको बताएका छन् । रुपन्देही–५ बाट एमालेका खिमलाल भट्टराईले पनि उम्मेदवारी दिएका छन् ।
सोही निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ (क) मा सत्तारुढ गठबन्धनबाट विष्णुप्रसाद पोखरेल र (ख) मा फखरुद्दीन खाँनले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण