बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोर्न साइटमा लिक भएको थियो मोडलको भिडियो, अब सेयर गरिन् नग्न तस्बिर

सोमबार, २९ जेठ २०७४, १२ : ५५
सोमबार, २९ जेठ २०७४

ब्रिटिश टिभी रियालिटी शो लभ आइल्याण्ड फेम मोडल जेसिका शियर्सले नग्न फोटोसुट गराएकी छिन् । केही दिन अघि मोडलको सेक्स भिडियो पोर्न साइटमा लिक भएको थियो ।

२३ वर्षीया मोडल डेटिङ टिभी शो आइल्याण्ड फेमबाट निकै चर्चित भएकी छिन् । उनले सिक्स्टीसिक्स म्यागजिनका लागि नग्न फोटोसुट गराएकी हुन् ।

फोटोसुट गराउँदा उनी एक ढोका नजिकै बसिरहेकी छिन् र उनको शरिरमाथि प्रकाश परेको थियो ।

उनले आफ्नो हातले छाती ढाकेकी थिइन् भने खुट्टाको सहाराले गोप्य अंग ढाकेकी थिइन् ।

योभनदा पहिले मोडलको रोगन ओ कोनरसँगको सेक्स टेप लिक भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप