शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमण मुक्त

बिहीबार, २७ असोज २०७९, १६ : ३१
बिहीबार, २७ असोज २०७९

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप