रोल्पामा गठबन्धनका वर्षमान पुनसँग एमालेका पूर्णबहादुरको प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १८ : ०५
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको रोल्पामा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका वर्षमान पुनलाई उम्मेदवार बनाएको छ ।
पुन यसअघि पनि सोही क्षेत्रमा निर्वाचित भएका थिए । माओवादी केन्द्रको बलियो पकड रहेको जिल्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समेत साथले पुनलाई थप सशक्त दाबेदारका रुपमा उभ्याएको छ ।
यस क्षेत्रमा नेकपा एमालेबाट पूर्णबहादुर बुढा मगर उम्मेदवार छन् ।
यस अतिरिक्त राप्रपाबाट लीला रावल, नेमकिपाबाट नातीभाइ ह्योम्बा, राप्रपा नेपालबाट रामबहादुर वली क्षेत्री पनि यहाँ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण