थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना संक्रमण मुक्त
आइतबार, ३० असोज २०७९, १६ : १७
पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण