टी–ट्वान्टी विश्वकप : आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै
सोमबार, १४ कात्तिक २०७९, १० : ३२
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ ।
लिगमा तीन खेल खेलेको आयरल्यान्ड समूह १ को तेस्रो स्थानमा छ । समान खेल खेलेको अस्ट्रेलिया ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोली दोस्रो स्थानमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण