विश्वकप खेल्ने स्विट्जरल्यान्डको टोली घोषणा
बिहीबार, २४ कात्तिक २०७९, ०८ : १७
फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने विश्वकपका बुधबार स्विट्जरल्यान्डले २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा छ ।
स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
यस्तो छ स्विट्जरल्यान्डको टोली :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण