विश्वकपका लागि वेल्सको टिम घोषणा
बिहीबार, २४ कात्तिक २०७९, १० : १२
कतार फिफा विश्वकप फुटबलका लागि वेल्सले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने फुटबलको महाकुम्भका लागि वेल्सले बुधबार लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
वेल्सले घोषणा गरेको टोलीमा मिडफिल्डर जोइ एलन चोट बाबजुत पनि अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । समूह ‘बी’ मा रहेको वेल्सले अमेरिकाविरुद्ध नोभेम्बर २१ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
वेल्सको टिम :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण