मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एमालेका १५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बिहीबार, २४ कात्तिक २०७९, १४ : ३४
बिहीबार, २४ कात्तिक २०७९

बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् । 

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले  फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र  विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप