लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता, देव गुरुङ पछि परे
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : २६
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले फराकिलो अग्रता बढाउँदै लगेका छन् ।
पृथ्वीले ९ हजार १०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देवले ७ हजार २ सय मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ७११ र मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले १६५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण