चितवन–२ मा एमालेको अग्रता, रवि झिनो मतले पछाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ४५
पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।
कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ पाएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले २ हजार ३६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण