चितवन-३ मा विक्रम पाण्डेको अग्रता, पछि-पछि तीन उम्मेदवार
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ५७
चितवन ३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् ।
पाण्डेले २ हजार ३५६ पाउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ३४९ मत पाएका छन् । ल्याएर अग्रता कायम राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीले २ हजार २१३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २ हजार ७८ मत ल्याएर पाण्डेलाई चुनौती थपेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण