रुपन्देही–२ मा रास्वपाका गणेशको अग्रता कायमै, विष्णु पौडेल पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : १७
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ।
रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु पौडेलले २ हजार ३४४ मत ल्याएका छ्न् ।
यहाँ तेस्रो स्थानमा सत्ता गठबन्धनका जनमुक्ति पाटीका केशवबहादुर थापाले १ हजार ८६१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण