बसमा बेवारिसे अवस्थामा पाँच केजी चरेस बरामद
मङ्गलबार, ११ फागुन २०७२, १६ : १२
रौतहट - यात्रुवाहक बसका एक चालकले आज बेवारिसे अवस्थामा रहेको पाँच किलोग्राम चरेस प्रहरी कार्यालयमा बुझाएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार हेटौँडाबाट लालबन्दीतर्फ आइरहेको बा३ख २०३३ नंको यात्रुवाहक बसमा रहेको उक्त परिमाणको चरेस बसका चालक राजु बुढाथोकीले प्रहरीलाई बुझाएका थिए । उक्त बसको सिटमा रहेको झोलाभित्र प्यान्टसले बेरेर राखेको अवस्थामा चरेस फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले बताए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण