तारा एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
बुधबार, १२ फागुन २०७२, १० : १८
update:
तारा एयरका अधिकारीहरुले हराएको प्लेनको खोजीको लागि हेलिकप्टर त्यसतर्फ जान लागेको बताए ।
..................................................................
कास्की प्रहरीका एसएसपी महेन्द्र कुमार पोखरेलका अनुसार ८:१० सम्म म्याग्दीको घोडेपानी एरियामा जहाज सम्पर्कमा रहेको थियो ।
पोखरेलका अनुसार विमानका क्याप्टेन रोशन मान्नधर कोपाइलट दिकेश नेमकुल र एयर हास्टेस रमा राउत रहेका छन् । विदेशी यात्रुमा १ जना कुवेती नागरिक र एक चिनिया नागरिक रहेको उनको भनाई छ ।
जहाज म्याग्दी जिल्लाको दाना गाविस आसपास हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
..................................................................
तस्विर : हराइएको भनिएको विमानको फाइल फोटो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण