हराएको विमानमा यात्रु कति ?, प्रहरी र एयरलाइन्स अधिकारीको फरक तथ्यांक
बुधबार, १२ फागुन २०७२, ०९ : ४६
काठमाडौं – बुधबारबिहानदेखि पोखराबाट जोमसोम उडेको तारा एयरको विमानमा यात्रु कति थिए भन्ने विषयमा प्रहरी र तारा एयरका अधिकारीहरुको फरक फरक तथ्यांक आएको हो । कास्की प्रहरीका एसपी घनश्याम अर्यालका अनुसार विमानमा २ जना चालक दलका सदस्य,१ जना एयर होस्टेस र २० जना यात्रुसहित २३ जना सवार थिए । उता, तारा एयरलाइन्सका मिडिया कोर्डिनेटर भिम राईले भने विमानमा चालक दलका ३ सदस्य सहित २१ जना रहेको जानकारी दिए । उनका अनुसार २ जना विदेशी र १६ जना नेपाली यात्रु रहेका छन् । यो पनि पढ्नुहोस्
Breaking News : २ जना विदेशी र १९ जना नेपालीसहित उडेको तारा एयरको विमान सम्पर्कविहिन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण