सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भुकम्पको धक्का
बुधबार, १२ फागुन २०७२, १५ : १०
काठमाडौं, फागुन १२– काठमाडौंमा भुकम्पको धक्का महसुश भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का गएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रले सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलको भुकम्पको धक्का गएको जनाएको छ । यो नयाँ भुकम्प नभएर पराकम्प भएको केन्द्रले स्पष्ट पारेको छ ।
गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हालसम्म पनि पराकम्पहरु जाने क्रम अझैंपनि रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण