हात्तीले कुल्चेर एकको मृत्यु
बुधबार, १२ फागुन २०७२, १६ : ४६
झापा – जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापा पृथ्वीनगरका ३६ वर्षीय देवीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाउँमा पसेको एक्लो हात्तीलाई स्थानीयवासीले लखेट्ने क्रममा पृथ्वीनगर–२ घर भई पृथ्वीनगर–३ स्थित दिदी भिनाजुको घरमा बस्दै आएका राईलाई हात्तीले कुल्चेर घाइते बनाएको थियो ।
घाइते राईको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण