प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बुधबार, १२ फागुन २०७२, १९ : ०५
भारत–मित्रराष्ट्र भारतको छदिने राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरे ।
मुम्बइस्थित छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ आज साँझ नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई महाराष्ट्रका सहरी विकासमन्त्री प्रकाश मेहताले बिदाइ गरे ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउनुभएका प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग छलफल एवं भेटघाट गरेका थिए । उनी यही फागुन ७ गते आफ्ना प्रतिनिधिमण्डलका साथ नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण