विराट गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा
बिहीबार, १३ फागुन २०७२, १९ : ३५
पथरी (मोरङ) - नेपाल पुलिस क्लब विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटबल क्लबलाई पुलिसले १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुमन सुवेदीले ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तरअघि पुलिसलाई दबाबमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेंलो कार्ड खाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्न पुगेको थिेयो । खेलको ‘म्यान अफ द म्याच’ पुलिसका सुमन सुवेदी घोषित भए । पुलिसले शनिबार फाइनलमा झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण