हुवावीले सामसूङविरुद्ध मुद्दा दायर गर्दै
तर पैसाको सट्टामा हुवावीले सामसुङका प्रविधिहरु प्रयोग गर्न चाहेको छ । हुवावीका बौद्धिक सम्पत्तिका प्रमुखले सामसुङका प्रविधिहरु प्रयोग गर्नका लाग क्षतिपुर्ति स्वरुप अनुमति माग्ने संकेत गरेका छन् । उनले भनेका छन्–‘हामीले आफ्ना थुप्रै प्रतिस्पर्धीसँग क्रस–लाइसेन्सिङ सम्झौता गरेका छौ । हामीलाई आशा छ सामसुङले हुवावीको अधिकारको सम्मान गर्नेछ । त्यसैले हाम्रो प्रविधी चोरी गर्ने काम बन्द गर्नेछ र हुवावीसँग मिलेर यस उद्योगलाई अघि बढाउनका लागि काम गर्नेछ ।’
यता सामसुङले सबै कुरा बुझेर आफ्नो व्यापार रक्षा गर्ने उद्धेश्यसहित अघि बढ्ने जनाएको छ । अमेरिकामा ओर्याकल र गुगलबीच प्रतिलिपी अधिकारकै विषयलाई लिएर चलिरहेको मुद्दाको फैसला आउनुअघि यस्तो मुद्दा हुवावीले दायर गर्न लागेको हो । सन् २०११ मा पनि सामसुङ र एप्पलबीच प्रतिलिपि अधिकारको विषयलाई लिएर मुद्दा चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण