एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक
काठमाडौं - एनसेलले एक्जियटा गु्रपनेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुलाई ध्यानमाराखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ।
बिहिबार (जेष्ठ १३) बाट लागु हुने यो योजना अन्र्तगत ग्राहकलेबाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमाकर सहित रु १,५०० मा प्याक खरिद गरी दैनिक अनलिमिटेकडेटा सेवाको फाइदा दिन सक्छन् ।
यो योजना अन्र्तगत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिकअनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्नेप्याक प्रगोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दाग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजैडेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नोआवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ ।
प्याक खरिद गर्नका लागि ग्राहकले पहिला *१७१२७# डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात *१७१२९# डायल गरी दैनिक रुपमा आफै सुचारु हुनेवा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याककामाध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामारोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया),सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) कोनेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंगसहजै सम्पर्कमा रहन सक्नेछन् ।
“रोमिङ्मा रहेका बेलामा डेटा सेवाको माग एकदमै बढिरहेकोअहिलेको अवस्थामा, हामी हाम्रा ग्राहकका लागि अनलिमिटेडदैनिक डेटा रोमिङ् प्याक ल्याउन पाउदा खुशी छौ । यो योजनालेग्राहकहरुलाई विषेश महत्व राख्दछ र एक्जियटा गु्रप नेटवर्कभित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभशुल्कमा डेटा सेवा प्रगोग गर्न मद्दत गर्दछ ।” एनसेलका इन्टरप्राईजनिर्देशक प्रणय राज आचार्यले भने । “हामी ग्राहकहरुको सेवाप्रतिको राम्रो अनुभव बढाउनका लागि थप योजनाहरु सार्वजनिकगर्दै जाने छौ ।”
दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समयसिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्नसक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटासेवा प्रगोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिकप्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोगगर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण