अमेरिकामा पत्रकारको आँखाले अरुनै खोजेपछि...
बिहीबार, १३ जेठ २०७३, ०७ : १८
न्यूयोर्क– विदेशमा बसेका नेपालीहरुको भावनालाई समेटेर तयार पारिएको लोकगित आखैंले खोज्यो तिमीले पत्रकार सूर्य थापाले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । सिपी मगरको शब्द र संगित रहेको तथा सिपी मगर र संगिता थापाको स्वर रहेको गितमा पत्रकार थापा र संगीता थापाले अभिनय गरेका छन् ।
यसअघि आधुनिक गितमा समेत अभिनय गरिसकेका थापाको लोक गित भने पहिलो पटक अभिनय गरेका हुन् । चर्चित निर्देशक शुरेस दर्पण पोखरेलले निर्देशन गरेको भिडियो न्यूयोर्कमा छांयाकन गरिएको हो । पत्रकार थापाले यस भिडियोबाट बिदेशमा बसेका प्रेमि र नेपालमा रहेका प्रेमीकाबीच भौतिक रुपमा टाढा भएपनि भावनामासँगै रहेको आभास दिलाउन खोजेको बताए ।
लाफा म्यूजिकले बजारमा ल्याएको भिडियोले विदेशमा पुगेपछि नेपालमा रहेकी प्रेमिकालाई धोका दिन्छन् भन्ने कुरालाई गलत साबित गर्न खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण