बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

युवराजको समर्थन गर्न स्टेडियम पुगिन् हुनेवाला पत्नी

बिहीबार, १३ जेठ २०७३, ०९ : ४७
बिहीबार, १३ जेठ २०७३

नयाँ दिल्ली – आइपीएल सिजन ९ को एलिमिनेटरमा सनराइजर्स हैदराबादले कोलतकाता नाइट राइडर्सलाई २२ रनले हरायो । खेलमा युवराज सिंहले ३० बलमा ४४ रन बनाउनुको साथै एक रन आउट पनि गरे । युवारजको शानदार खेल खेल्न उनकी हुनेवाला पत्नी तथा नायिका हेजल कीच पनि स्टेडिम पुगेकी थिइन् । युवराजले बललाई बाउन्ड्री कटाउँदा उनी सिटबाट उफ्रदै खुसियाली मनाउँथिन् । तर, जब युवारज ५० रन पूरा गर्नबाट चुके, उनी निकै निराश देखिएकी थिइन् । त्यस्तै बलिवुड स्टार इरफान खान पनि आफ्नो छोरासँग स्टेडियमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप