राजधानीबाट १७० बन्दकर्ता पक्राउ
बिहीबार, १३ जेठ २०७३, ११ : २१
काठमाडौं – जबरजस्ती यातायात सञ्चालनमा अवरोध पुर्याउने १७० बन्दकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले यातायात सञ्चालनमा अवरोध गर्ने १७० जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए।
उनले बन्दकर्ताले राजधानीको चाबहिल र कालिमाटीबाट २ ओटा ट्याक्सीमा समेत तोडफोड गरेको जानकारी दिए ।
यातायात व्यवसायीले ट्राफिक कारबाही शुल्क बृद्धिको विरोधमा आज सार्वजनिक यातायात बन्दको आह्वान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण