प्रचण्ड अस्ट्रेलिया आउँदै
बिहीबार, १३ जेठ २०७३, १४ : ४१
सिड्नी– नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको जुन १७ र १८ मा हुने तेस्रो राष्ट्रिय महाअधिवेशनका लागि नेकपा–माओवादी केन्द्रकाअध्यक्ष्य प्रचन्ड अस्ट्रेलिया आउने भएका छन् । यहाँ रहँदा उनले उच्च स्तरीय कुटनीतिक तथा राजनीतिक भेट्घाट गर्ने आयोजकले जानकारी दिएका छन् ।
नेपाली जनप्रगतिशिल मन्च अष्ट्रेलियाको तेस्रो राष्ट्रिय अधिवेशन तयारीका सन्दर्भमा न्यू साउथ वेल्स राज्यका लागि सिड्नी स्थित प्याद्स्त्वमा शनिबार सम्पन्न भएको अधिबेसनले चुन्ना छेत्रीको नेत्रित्वमा २१ सदस्यिय राज्य समिती गठन गरेको छ ।
त्यस्तै सदस्यहरुमा बिष्णु सिलवाल, सामनापौडेल, टि एनअर्याल, मिरोल खनाल, अर्जुन लम्साल, भरत न्यौपाने, रबिन्द्र ढुंगाना, हेमन्त घिमिरे , गम्भिर सापकोटा, शुक्रराज बराल, जिबन न्यौपाने, बामदेब पौडेल, राजन थापा, अनिल पौडेल, बिजय पण्डित, मन्जु कुवर र मुक्ती निरौला चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण