अडानको महाधिवेशन जेठ २२ र २३ मा
शुक्रबार, १४ जेठ २०७३, ११ : १९
काठमाडौं – लेखापरीक्षकको पेसागत संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।
काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अडान उपाध्यक्षसमेत रहेका प्रचार संयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार अधिवेशनमा करिब तीन सय ५० लेखापरीक्षक सहभागी हुनेछन् ।
२०६३ साउन २० गते स्थापित अडानले ६५ जिल्लामा नेटवर्क विस्तार गरिसकेको छ । संस्थामा देशभरिका आठ हजार लेखापरीक्षक संगठित छन् । उसले विशेषतः रजिष्टर्ड अडिटर्स (आरए) को हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण