लिबियामा पानी जहाज दुर्घटना तीस भन्दा बढीको मृत्यु भएको आशङ्का
शुक्रबार, १४ जेठ २०७३, १० : ०८
रोम - लिबियामा बिहीबार भएको एक पानी जाहाज दुर्घटनामा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको नौसेनाले आशङका गरेको छ । सो दुर्घटनामा ८० भन्दा बढी आप्रवासीलाई नौसेनाले उद्धार गरिएको बताइएको छ ।
यस दुर्घटानामा २० देखि ३० जना मारिएको आशङ्का भएको नौसैनिकले जनाएको छ । गत बुधबार पनि लिबियाको तटीय भएको एक पानी जाहाज दुर्घटनामा कम्तीमा सात व्यक्तिको मत्यु हुनको साथै अन्य ५ सय भन्दा बढी आप्रवासीहरू उद्धार गरिएको जनाइएको थियो ।
लिबियामा केही दिन यता भएका पानी जहाज दुर्घटना सयौ आप्रवासीको उद्धार गरिएको छ । यस प्रकार बारम्बार पानी जाहाज दुर्घटना हुनको प्रमुख कारण क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै रहेको बताइएको छ ।
गएको ४८ घण्टाभित्रमा तीन हजारभन्दा बढी आप्रवासीहरू दक्षिण इटाली भित्रिएका समाचारमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण