दुई दिनदेखि हराइरहेका माझी पोखरीमा मृत अवस्थामा फेला
शुक्रबार, १४ जेठ २०७३, ०६ : २१
विराटनगर - मोरङमा पोखरीमा डुबेर सिद्राहा–५ बस्ने ५५ वर्षीय कालुराम माझीको डुबेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । दुई दिनदेखि हराइरहेका माझी आफ्नै घरदेखि २५ मिटर टाढा रहेको पोखरीमा मृत अवस्थामा बिहीबार साँझ फेला परेका हुन् । उनको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण