इक्यान मेलामा ५२ हजार अबलोकनकर्ता
आइतबार, ३० जेठ २०७३, ११ : १४
काठमाडौं–नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औ शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अबलोकन गरेका छन् । राजधानीको भृकुटिमण्डपमा सञ्चालन भइरहेको मेलामा बिद्यार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको जनाइएको छ । बिभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिको समेत प्रत्यक्ष संलग्नता रहेको यो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन् । नेपाल बाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश , न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने बिधार्थीहरुलाई परामर्श दिने दाताहरुको एकिकृत केन्द्रका रुपमा यो मेला आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण