लुम्बिनी समाजद्वारा अग्नी पीडितलाई सहयोग
गुल्मी – वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका लुम्विनी अञ्चलवासीहरुले गुल्मीको बडागाउँ गाविसका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् । लुम्विनी समाज नेपाल कुवेद नामक संस्थाले बडागाउँका अग्नी पिडितहरुलाई १ लााख ४० हजार रुपैयाँ नगद सहयोग हस्तान्तण गरेको हो । उक्त रकम समाजका महासचिव रुपेन हमालले सोही स्थानमा पुगी अग्नी पिडित उद्धार समितिलाई हस्तान्तरण गरेका हुन् । कुवेदबाट समाजका अध्यक्ष एचपी खत्रीले बडागाउँका अग्नी पिडितहरुको पिडाले आफुहरुको मन छोएको र तत्काल सहयोग संकलनमा जुटेको बताए । उनले थोरै भए पनि अग्नी पिडितहरुलाई सहयोग गर्न पाएकोमा सन्तोष लागेको बताउँदै सहयोग संकलनका सक्रिय भुमिका निभाउने नवलपरासी निवासी समाजका महासचिव रुपेन हमाल , पाल्पा निवासी सचिव नवराज पन्थी लगायत र सहयोगदाता सवै प्रति आभार प्रकट गरेका छन् । उनि गुल्मीका वासीन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण